राजविराज, २३ साउन । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीहरुलाई क्लिनिक तथा कुनै पनि स्थानमा विरामी जाँच्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि [...]
जनकपुरधाम, २३ साउन । प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफु सामान्य अवस्थामा रहेको भन्दै कोरोनाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन् । कोभिड [...]
राजविराज । सिरहामा पनि एक कोरोना भाइरस (काभिड–१९) संक्रमित २१ वर्षीय युवकको मृत्यु भएको छ । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहिवार राति मृत्यु भएको हो [...]
विराटनगर । हिसान मोरङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिएको भन्दै आफ्ना सदस्य विद्यालयलाई कक्षा–११ मा भर्ना नलिन आग्रह गरेको छ । हिसान मोरङको बसेको बैठकले कोरोनाको महामारीको कारण [...]
जनकपुरधाम, २२ साउन । प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवसहित केही सांसद एवम् कर्मचारीहरु संक्रमित पाईएपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिल गरिएको छ । [...]
राजविराज, २२ साउन । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीहरुमा विहिवार काेराेना संक्रमण पुष्टि भएको छ । याेसँगै अस्पतालमा मात्रै संक्रमितको संख्या ९ जना पुगेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट [...]
राजविराज, २२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार साँझ आएको रिपोर्टमा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ [...]
राजविराज । सप्तरीमा मृत्यु भएका तीनै जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको पिसीआर रिपोर्ट आएको छ । तीन जनामध्ये एक ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ [...]
राजविराज । सप्तरीमा बुधवार पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खडक नगरपालिकाका तीन वालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका प्रमुख दुनीयालाल [...]
राजविराज, २१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ स्थित रुपनगरमा तिलगङ्गा आँखा अस्पतालको शाखा सञ्चालन हुने निश्चित भएको छ । कञ्चनरुप नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले [...]