राजविराज। सप्तरीमा निजीस्तरबाट पनि कोरोना भाइरस (कोभिड–१९) परीक्षणकालागि स्वाब संकलन कार्य सुरु भएको छ । ‘सुरिया हेल्थ केयर लाजिम्पाट’को शाखा कार्यालय राजविराजस्थित ‘सुरिया डाइग्नोटीक सेन्टर’ले स्वाब संकलन कार्य थालेको हो [...]
राजविराज, २७ साउन । नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का सहसचिव परिष कर्णले फोटो खिचेकै आरोपमा सोमबार साँझ उनका परिवारजनमाथि गरेको हातपातको घटनाप्रति नेपाल फोटो पत्रकार महासंघ सप्तरीको गम्भीर [...]
जनकपुरधाम, २७ साउन । धनुषामा थप एक जनाकाे कोरोना भाइरस (काेभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ । धनुषाकाे विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड–१९ [...]
जनकपुुरधाम। प्रदेश २ मा पछिल्लो २४ घण्टामै काेराेना भाइरस संक्रमणका कारण तीन जनाको ज्यान गएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार धनुषाका मिथिला विहारी नगरपालिका ६ का ५० वर्षीय [...]
राजविराज, २६ साउन । कोरोना महामारीको कहर रहेको अवस्थामा अत्यधिक मलामी सहभागी भएको तस्विर खिंचेको निहुँमा सप्तरीका एक पत्रकारका परिवार सदस्यहरु कुटिएका छन् । राजविराज नगरपालिका वडा नम्बर १ का [...]
राजविराज, २६ साउन । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ११ स्थित पुल नजिक ट्रयाक्टरको ठक्करबाट सोमवार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्वर [...]
राजविराज, २६ साउन । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर १ का एक युवाको सोमवार करेन्ट लागेर मृत्यु भएको छ । रहमतपुर टोलका मोहम्मद ईस्लाम आलम आफ्नै घरको पानी तान्ने मोटरमा [...]
राजविराज, २६ साउन । सप्तरीकोे तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि थप संक्रमण हुन नदिन कडाई गरिएको छ । कोरानो भाइरस नियन्त्रण तथा [...]
जनकपुरधाम, २६ साउन । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा १६ जना पुरूष तथा ६ जना महिला रहेको नारायणी [...]
जनकपुरधाम। प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक प्रतिनिधि तथा [...]