विराटनगर, १९ कार्तिक । सुनसरीको ईटहरी उपमहानगरपालिका–८ मा रहेको एक किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटाकासहित ३ जना पक्राउ परेका छन् । वडा नम्वर ११ का पसल सञ्चालक तहिर मियाँ, [...]
राजविराज, १९ कार्तिक । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल मातहतमा रहेको फार्मेसीमा कार्यरत एक कर्मचारीको आज (बुधवार) कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजविराज नगरपालिका–२ निवासी २८ वर्षीय युवकको उपचारकै क्रममा [...]
राजविराज । प्रदेश २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ स्थित दर्जनबढी नदि तथा खोलाहरुको स्थलगत निरीक्षण गरेका छन । त्रियुगा, पौडाहा, बन्द्रा, सुन्दरी, [...]
राजविराज, १८ कार्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको थप एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । महादेवा वडा नम्वर ६ का ३० वर्षीय युवकको सोमवार [...]
बोदे बरसाईन, १७ कार्तिक । विहार राज्यसँग सिमाना जोडिएको जिल्ला हो सप्तरी । यस जिल्लामा ७८ किलोमिटरको खुला सिमाना भारतसँग जोडिएको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौ नाकाहरु छन् [...]
विराटनगर, १६ कार्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ । दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलमलाई पक्राउ गरिएको छ । आलमलाई [...]
विराटनगर, १६ कार्तिक । सुनसरीको रामधुनीमा गए राति मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वडा नम्वर २ शिवनगरस्थित को २६ प ५६५१ नम्वरको मोटरसाइकलले को २ त [...]
विराटनगर, १५ कार्तिक । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार नोवेल मेडिकल कलेजमा उर्लाबारी [...]
विराटनगर, १५ कार्तिक । उदयपुरको त्रियुगा नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । वडा नम्वर २ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकीको करेन्टा लगेर मृत्यु भएको हो । जिल्लाका [...]
राजविराज, १४ कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिका–१० खडकपुरका एक औषधी व्यवसायीले प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने गरेको पाइएको छ । प्रहरीले आज (शुक्रवार) ठुलो परिमाणमा लागुऔषधसहित ३७ वर्षीय रंजितकुमार यादवलाई [...]