राजविराज । यस वर्ष समयमै वर्षा भएका कारण सप्तरी जिल्लामा शत प्रतिशत रोपाई भएको छ । जेठ महिनादेखि नै नियमित वर्षा भईरहेका कारण किसानहरुले असारको पहिलो सातादेखि नै रोपाई शुरु [...]

राजविराज, १४ साउन । कोरोना भाइरसबाट सर्वसाधारणलाई जोगाउनकालागि सप्तरी प्रहरीले ‘तपाईको मास्क खैँ ?’ नामक सचेतनामुलक कार्यक्रम थालेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा सप्तरी जिल्ला रहँदा पनि सर्वसाधारणले [...]

सुनसरी, १३ साउन । ईलाका प्रहरी कार्यालय ईटहरीले बसमा लुटपाट गर्ने चार जनाको समुहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत श्रावण ९ गते धरानबाट ईटहरीतर्फ गईरहेको बसमा सवार रहेका [...]

राजविराज, १३ साउन । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा कटिवद्ध भएर लागेका सप्तरी प्रशासनले सार्वजनिक स्थलमा मास्क नलगाई हिलडुल गर्नेलाई कारवाही गर्न थालेको छ । मंगलवार मात्रै मास्क नलगाई [...]

राजविराज । पर्साकाे विरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १४ पुरूष तथा १ महिला गरी १५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । जसमा ३ जना स्वास्थ्यकर्मी रहेको अस्पतालका डा. [...]

राजविराज, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा रहेकोले संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । कोरोना संक्रमणको [...]

राजविराज, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणको वस्तुस्थितीबारे जानकारी लिन सोमवार सप्तरी सदरमुकाम राजविराज आएका छन । राजविराजका समुदायस्तरमा संक्रमण तीव्र रुपमा बढिरहेकाले सो विषयमा [...]

राजविराज, १२ साउन। कोरोना संक्रमणबाट अाइतवार धनुषाकाे सहिदनगर नगरपालिका-८ डुमरीयाका ३८ वर्षीय एक युवकको मृत्युु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामबाट धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठान पठाइएकोमा बाटोमै युवकको मृत्यु [...]

राजविराज । सप्तरीमा आइतवार मात्रै २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक राजविराज नगरपालिकामा ३ गरि १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका [...]

राजविराज, ११ साउन । सप्तरीको राजविराजस्थित उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस र वडा प्रहरीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार आएको परीक्षण रिपोर्ट अनुसार ५८ [...]

क्याटोगरी छान्‍नुहोस