जनकपुरधाम, ६ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गरेका छन् । धनुषाको ढल्केबरमा आयोजना गरिएको जानकी अटोमोबाइल एशोसिएसनको प्रथम बार्षिक साधारणसभालाई [...]

राजविराज, ६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको शनिवार विहान निधन भएको छ । उपचारको लागि उनलाई न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । [...]

जनकपुरधाम, ५ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह चयन भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि बनेको लोसपा संसदीय [...]

जनकपुरधाम, ५ कार्तिक । ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतविरुद्ध शुक्रवार इन्जिनियरहरूले जनकपुरमा प्रदर्शन भएको छ । ‘सिके चोर, देश छोड’ नारासहित नेपाल ईन्जिनियर [...]

जनकपुरधाम, ४ कार्तिक । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि भएको दुव्र्यवहार गर्नेलाई कडा कार्वाही हुने [...]

जनकपुरधाम, ३ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभरका बाढी पीडित किसानहरुकालागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको [...]

विराटनगर । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ। तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु भएको छ भने [...]

बिराटनगर । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा [...]

विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो । विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ [...]

सुनसरी, २ कार्तिक । अविरल वर्षाका कारण सुनसरीको धरान उपमहानगरपालिका–१३ मा आज खसेको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । नागेश्वर मार्ग बस्ने निशान राईका ७ वर्षीया छोरी [...]

क्याटोगरी छान्‍नुहोस