राजविराज, २२ असार । सप्तरीमा आज दिउँसो ट्रिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–११ डेङग्रीमा पूर्वतर्फ जाँदै गरेको स १ क २८० [...]
असार २२, जनकपुरधाम । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना संक्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको [...]
राजविराज, २१ असार । जीता नदीको बाँध फुटेर सप्तरीमा सोमबार डेढ सय घर डुवान भएको छ । नदीको बाढी बस्तीमा पसेपछि राजविराज नगरपालिका–१० कदमाहा र महादेवा गाउँपालिका–१ सोनरा, पकरी, बल्थी, [...]
राजविराज, २१ असार । सप्तरीको सप्तकोशी नगरपालिकामा कोरोना भाइरसको संक्रमण दर पुनः बढेको छ । दुई दिनअघि मात्रै २७ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय [...]
बिराटनगर । सप्तकोशी नदीको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र मधुवन क्षेत्रमा पानीको बहाब कम भएसँगै कटान सुरु गरेको छ । पूर्व तटबन्धको राजाबास क्षेत्रमा केही बढी कटान भएकाले त्यस स्थानका स्पर [...]
जनकपुरधाम । कमला खोलामा आएको बाढीले पुल भासिएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग भएको छ । जिल्लाका विभिन्न राजनीतिक दल, संघ संस्था र प्रदेश सरकारले डिजाइन र पुलको गुणस्तरबारे [...]
राजविराज, १९ असार । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक नाघेको छ । आज बिहान ९ बजे गरिएको मापन अनुसार २ लाख ३१ हजार ५१५ क्युसेक पानीको [...]
जनकपुरधाम । लगातार वर्षापछि कमला नदीमा आएको बाढीले तटबन्ध भत्किने खतरा बढेको छ । नदी आसपास क्षेत्रका बासिन्तालाई सतर्कता अपनाउन सिरहा प्रशासनले माइकिङ गर्न लगाएका हुन् । सिरहाका प्रमुख जिल्ला [...]
जनकपुरधाम । प्रदेश सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै परेको रिटमाथिको बहस सकिएको छ । दुवै पक्षको बहसपछि उच्च अदालत जनकपुरले अन्तिरम आदेश जारी नहुने फैसला गरेको छ । शुक्रबार अधिवक्ता [...]
लहान । हुलाकी राजमार्ग खण्डको सिराहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा सिराहामा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । कमला पुल भासिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, कमसल [...]