बिराटनगर । उदयपुरमा बुधबार राती जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राती १० : ३० बजे बस्तीमा प्रवेश गरेको हात्तीलाई धपाउने क्रममा आक्रमण गर्दा बेलका नगरपालिका- २ रामनगरका [...]
जनकपुरधाम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण [...]
उमेश कुमार साह बोदे बरसाईन, १६ असार । सप्तरीको बोदे बर्साईन नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ७४ करोडबढीको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज (बुधवार) सम्पन्न [...]
राजविराज, १४ असार । भारतको गुलाबी शहर भनिने जयपुर शहरको नक्शामा २०१६ सालमा स्थापना भएको नगर हो राजविराज नगरपालिका । झण्डै दुई दशकसम्म जनप्रतिनिधिविहिन रहेका कारण अस्तव्यस्त हुन पुगेको राजविराज [...]
मोरङ, १४ असार । मोरङको बुढिगंगा गाउँपालिका–२ टंकिसिनवारीस्थित एटिएम तोडफोड गरिरहेका दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–९ का २४ बर्षीय मो. ईम्तियाज र २५ बर्षीय [...]
जनकपुरधाम, १४ असार । प्रदेश २ मा ‘प्रदेश हरित अभियान २०७८’ शुभारम्भ भएको छ । आज धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा आयोजना गरिएको कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले अभियानको शुभारम्भ गरेका [...]
विराटनगर, १४ असार । कोभिड महामारी र निषेधाज्ञाका कारण बजारमा दुग्ध पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी गर्न सकेको छैन । आयोजनाले [...]
लहान । सिरहाका १७ ध्ये १२ वटा स्थानीय तहले बजेट ल्याएका छन् । पाँच स्थानीय तहले भने तोकिएको समयमा बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेनन् । स्थानीय सरकार सञ्चालन [...]
जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् र देवरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान खेतमा [...]
विराटनगर, १३ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ मा आज (आइतवार) सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । [...]