राजविराज । सप्तरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना रहेका दुई जनाको विहिवार मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख [...]
जनकपुरधाम । पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका प्रवक्ता [...]
लहान । सिरहामा गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । चोहर्वा–सिरहा सडक खण्डमा मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको [...]
राजविराज । सप्तरीमा बुधवार १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कञ्चनरुप र राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपािलकामा नयाँ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये [...]
विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाबाट अटोेमेटिक पेस्तोलसहित ५ जना युवकलाई पक्राउ गरेको छ । वडा नम्वर ४ बाट पक्राउ परेका उनीहरुको साथबाट नेपाली र भारतीय रुपैयाँ पनि बरामद गरिएको [...]
राजविराज । सप्तरीमा मंगलबार एक प्रहरीसहित २ जना कोरोना संक्रमित थपिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाको रिपोर्टबाट एक प्रहरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले [...]
जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रदेश २ मा मंगलबार थप ४ जनाको ज्यान गएको छ । पर्सामा २ तथा बारा र सिरहामा १–१ जना पुरुषको ज्यान गएको प्रदेश स्वास्थ्य [...]
जनकपुरधाम । प्रहरी हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका–८ का युवकको मृत्यु प्रकरणमा रौतहट प्रहरीका तीन जना कर्मचारी निलम्बनमा परेका छन् । प्रहरी निरीक्षाक (इन्सपेक्टर) नवीनकुमार सिंह तथा हवल्दारद्वयय हिरोज मियाँ [...]
राजविराज । सप्तरीको तीन वटा स्थानीय तहमा निषेधाज्ञा जारी राख्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट रिफारिस भई आएको आधारमा जिल्ला सुरक्षा समितिले राजविराज र हनुमाननगर कंकालिनी [...]
राजविराज । सप्तरीमा सोमवार एक जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । डाकनेश्वरी नगरपालिका वडा नम्वर ९ का ३२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । [...]