वीरगञ्ज महानगरपालिकाका मेयर विजय सराबगीद्वारा विहीबार राती फेसबुक पेजमा सार्वजनिक गरिएको सम्वोधन ।) आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु, विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर [...]

राजविराज, १५ साउन । उच्च अदालत जनकपुरमा कार्यरत एक न्यायाधीशमा कोरोना पोजेटिभ आएपछि शुक्रवारदेखि साउन मसान्तसम्म निश्चित बाहेक अन्य कामकार्वाही स्थगन गर्ने निर्णय भएको छ । उच्च अदालत, जिल्ला अदालत [...]

जनकपुरधाम, १५ साउन । बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न प्रदेश २ सरकारले विहिवार थप ७ करोड रुपैयाँ निकासा गरेको छ । प्रदेशमा कोभिड अस्पताल निर्माण, सञ्चालित आइसोलेशनको व्यवस्थापन लगायत कार्य [...]

राजविराज, १५ साउन । विगत केही दिनयताको निरन्तरको वर्षा र बाढीका कारण सप्तरी र सिरहा जिल्लाको १८ हजार ३ सय २३ हेक्टर जग्गामा लगाईएको धान बाली डुबानमा परेको छ । [...]

राजविराज, १५ साउन । सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले प्रदेशभरि नै कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै पुनः लकडाउन गर्न माग गरेका [...]

राजविराज । यस वर्ष समयमै वर्षा भएका कारण सप्तरी जिल्लामा शत प्रतिशत रोपाई भएको छ । जेठ महिनादेखि नै नियमित वर्षा भईरहेका कारण किसानहरुले असारको पहिलो सातादेखि नै रोपाई शुरु [...]

राजविराज, १४ साउन । कोरोना भाइरसबाट सर्वसाधारणलाई जोगाउनकालागि सप्तरी प्रहरीले ‘तपाईको मास्क खैँ ?’ नामक सचेतनामुलक कार्यक्रम थालेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा सप्तरी जिल्ला रहँदा पनि सर्वसाधारणले [...]

राजविराज, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा रहेकोले संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । कोरोना संक्रमणको [...]

राजविराज, १२ साउन। कोरोना संक्रमणबाट अाइतवार धनुषाकाे सहिदनगर नगरपालिका-८ डुमरीयाका ३८ वर्षीय एक युवकको मृत्युु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामबाट धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठान पठाइएकोमा बाटोमै युवकको मृत्यु [...]

राजविराज । सप्तरीमा आइतवार मात्रै २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक राजविराज नगरपालिकामा ३ गरि १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका [...]

क्याटोगरी छान्‍नुहोस