राजविराज, २२ साउन । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीहरुमा विहिवार काेराेना संक्रमण पुष्टि भएको छ । याेसँगै अस्पतालमा मात्रै संक्रमितको संख्या ९ जना पुगेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट [...]

राजविराज, २२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार साँझ आएको रिपोर्टमा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ [...]

राजविराज, २१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ स्थित रुपनगरमा तिलगङ्गा आँखा अस्पतालको शाखा सञ्चालन हुने निश्चित भएको छ । कञ्चनरुप नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले [...]

राजविराज, २१ साउन । सप्तरीमा मृत्यु भएका तीनै जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणकालागि बुधवार स्वाब संकलन गरिएको छ । स्वाब संकलन पश्चात उच्च सतर्कताकासाथ शव व्यवस्थापनकालागि जिम्मा लगाइएको स्वास्थ्य कार्यालय [...]

राजविराज । सप्तरीस्थित आइसोलेसन व्यवस्थापनमा देखिएको कमी कमजारीको विषयमा चौतर्फी आलोचना हुन थालेपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । मंगलवार भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले साइकृष्णा [...]

जनकपुरधाम, २० साउन । कोरोना संक्रमितहरुको सङ्ख्या बढेसँगै कोरोना महामारी नियन्त्रणकालागि प्रदेश २ मा तत्काल पाँच सय सैयाको उपचार सहितको आइसोलेशन बेड थपिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आगामी [...]

राजविराज, १९ साउन । सप्तरीमा ६ प्रहरी र एक जना कर्मचारी गरी मंगलबार थप ७ जनामा कोरोना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । याेसँगै संक्रमितकाे संख्या ५३१ जना पुगेको [...]

राजविराज, १९ साउन । सप्तरी जिल्लाभरि मंगलबार विहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । साेमवार बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकबाट साे निर्णय गरिएको हाे । काेराेना भाइरस संक्रमणकाे [...]

जनकपुरधाम । पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० पुगेको छ । पछिल्लो पटक आइतबार राति मात्रै ७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ८० पुगेको नारायणी अस्पताल [...]

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि सोमवार मध्य रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले कोरोना भाइरस संक्रमण [...]

क्याटोगरी छान्‍नुहोस