जनकपुरधाम । बारामा एकैदिन ६५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार जीतपुर सिमरामा ३६ जना, महागढिमाईमा १७ जना, करैयामाईमा १० जना र कलैया [...]
राजविराज, ३२ साउन । प्रादेशिक क्रिकेट संघ, प्रदेश २ ले प्रदेशभरिका खेलाडीहरुको कोरोना बिमा गर्ने निर्णय गरेको छ । संघको शनिवार सम्पन्न अनलाइन अन्तक्रियाबाट सो निर्णय गरिएको हो । प्रदेश [...]
जनकपुरधाम । पर्सा र बारामा थप ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका डा. निरज [...]
राजविराज, ३१ साउन । सप्तरीमा एकै दिन २२ प्रहरीसहित थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र [...]
जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १ सय ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) प्रदेश २ मा सांसदसहित थप १९९ जना संक्रमित थपिएको संक्रमण पुष्टि भएको छ । [...]
राजविराज, ३० साउन । सप्तरीमा शुक्रवार थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका बोदे बरसाईन, खडक र सप्तकोशी नगरपालिकाका थप ३ जना संक्रमित [...]
जनकपुरधाम । प्रदेश २ मा थप ४९ जनामा कोरोना भाइरस (कोभिड–९) संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना, बाराका २० जना, महोत्तरीका २ जना र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा [...]
जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारणले प्रदेश २ मा एकै दिन ६ जनाको ज्यान गएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार बारामा ४ र धनुषामा २ जनाको ज्यान गएको हो [...]
राजविराज, २९ साउन । सप्तरीमा विहिवार पनि थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा संक्रमितको संख्या ६ सय १७ जना पुगेको छ । स्वास्थ्य [...]
राजविराज, २९ साउन । जनप्रतिनिधिले कर्मचारीमाथि हातपात तथा अमानवीय व्यवहार गरेको भन्दै सप्तरीको डाकनेश्वरी नगरपालिकाका कर्मचारीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन । विहिवार कर्मचारीहरुको भेलाले लिखित रुपमै आन्दोलनको घोषणा गरेको [...]