राजविराज । कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सप्तरी प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञामा पनि जिल्लामा अपराधिक क्रियाकलाप भने रोकिएको छैन् । पछिल्लो बोदे बरसाईन नगरपालिका–५ [...]
राजविराज । सप्तरीमा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव भएको छ । भिटीएम अभाव भएसँगै कोरोना भाइरस (कोभिड–१९) परीक्षणको लागि गरिने स्वाब संकलन कार्य प्रभावित हुने भएको छ । ‘अहिले सप्तरीमा [...]
जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ३८२ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा कम भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । अघिल्लो [...]
जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालायका अनुसार योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको [...]
राजविराज । सप्तरीमा मंगलवार थप ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राजविराज, हनुमानागर कंकालिनी र सुरुङ्गा नगरपालिकाका १–१ गरी ३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको [...]
जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण महोत्तरीमा थप २ जनाको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पोजेटिभ रहको २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । [...]
राजविराज । बढ्दो कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सक्रियताकासाथ लागेको सप्तरी युथ नेपालले चौतर्फी प्रशंसा बटुलिरहेको छ । महामारीको बेला पनि सप्तरी युथ नेपालआवद्ध युवाहरुले प्रेरणादायी भुमिका [...]
जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा १ सय ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार हालसम्म कोरोना संक्रमण मुक्त भएर घर [...]
राजविराज । सप्तरीमा सोमवार थप ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै सप्तरीमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५२१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसैगरी, सोमवार ४ [...]
राजविराज । सप्तरीमा आइतवार २ स्वास्थ्यकर्मी र १ प्रहरीसहित थप १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालाबाट आएको रिपोर्टमा उनीहरु संक्रमित देखिएका [...]