जनकपुरधाम । देशभरिमा पछिल्लो २४ घण्टामा ८१८ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार पछिल्लो २४ घण्टामा २२० महिला र ५९८ पुरुष संक्रमित थपिएका हुन् । [...]
जनकपुरधाम । प्रदेश २ का पर्सा, बारा र रौतटहका एक सय ५६ जनामा कोरोना भाइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा ३ सय २० वटा स्वाब परीक्षण [...]
जनकपुरधाम । सिरहामा २२ प्रहरी तथा ८ थुनुवा गरी ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ जना [...]
जनकपुरधाम । भारतमा कोरोना भाइरस (कोभिड-९) संक्रमितको संख्या ३० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित देखिएसँगै भारतमा हालसम्म संक्रमितको संख्या ३० लाख [...]
कमल मण्डल तिलाठी कोइलाडी । मिथिलाञ्चलमा भदौ महिनाको शूक्ल पक्ष चतुर्थी तिथिमा मनाइने ‘चौरचन’ शनिवार निष्ठापूर्वक मनाइएको छ । चौरचन पर्वमा चन्द्रमाको पूजाआजा गरी मनाउने प्रचलन रहिआएको छ । दिनभर [...]
जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९)का कारण प्रदेश २ का शनिबार थप तीन जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिकाका दुई जना ५८ र ६१ वर्षीय [...]
राजविराज । राजविराज नगरपालिकामा ५ सहित सप्तरीमा शनिवार ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै सप्तरीमा संक्रमितको संख्या ७२० पुगेको छ । जसमा राजविराजमा मात्रै २०६ जनामा संक्रमित [...]
जनकपुरधाम । पर्साको वीरगन्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ । विरगन्ज हेल्थ केयर अस्थायी [...]
जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ६८ हजार ८९८ जना संक्रमित थपिएका हुन् । भारतमा विहिवार ६९ [...]
जनकपुरधाम । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या सात लाख ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ७५ हजार [...]