राजविराज, २२ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चुनावी सरगर्मी निकै तात्न थालेको छ । विभिन्न पार्टीका उम्मेदवार दिनभरि र राति अबेलासम्म पनि भोट माग्न घर घर धाइरहेका छन् । गाउँमा [...]
राजविराज, २१ वैशाख । अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई पुर्णता दिनका लागि आफु दोस्रो पटक पनि उम्मेदवार बनेको सप्तरीको बलान विहुल गाउँपालिकामा अध्यक्षका प्रत्यासी दयानन्द गोइतले बताएका छन् । मधेशलाइभसितको [...]
राजविराज, २१ वैशाख । सप्तरीको बलान विहुल गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्षको उम्मेदवार खेमचन्द्र यादवले आफ्नो उम्मेदवारी भ्रष्टाचार र वेथितिका विरुद्ध रहेको बताएका छन् । चुनावी अभियानका क्रममा घरमा व्यस्त रहेका [...]
राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा नम्बर ५ बस्ने रविन्द्र यादवको ६ वर्षीया छोरी अनुषा कुमारी यादवको डुबेर मृत्यु भएको हो [...]
राजविराज । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुर स्थित हुलाकी सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो [...]
राजविराज । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले विगतदेखि नै नेपाली राजनीतिको केन्द्र विन्दुको रुपमा राष्ट्रवाद रहेको बताएका छन् । पार्टीको नेपाल जिल्ला कार्य समिति सप्तरी आइतवार राजविराजमा आयोजना [...]
राजविराज, २ वैशाख । सप्तरीको बोदे बरसाईन नगरपालिका-१० अमरैैयामा आज दिउँसो आगलागी हुँदा एक जना बालकको जलेर मृत्यु भएको छ । स्थानिय शत्रुधन यादवको घरबाट अचानक शुरु भएको आगलागीमा परेर [...]
जनकपुर, १ वैशाख । नयाँ वर्षसँगै तराई–मधेशमा जुडशितल र सिरुवा पर्व उल्लास वढेको छ । सिरुवा पर्व नयाँ वर्षको पहिलो तीन दिन मनाईन्छ । पहिलो दिनलाई थारुहरुले जुडी शितल भन्ने [...]
राजविराज । सप्तरीमा ज्यान सम्बन्धी कसुरमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रूपनी गाउँपालिका–५ का २१ वर्षीय रामप्रवेश खंग, जयराम खंग र सोही ठाउँका २० वर्षीय दीपक [...]
राजविराज । सप्तरीमा सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शम्भुनाथ नगरपालिका–८ का २४ वर्षीय सञ्जयकुमार ठाकुर रहेको छ । पूर्व [...]