राजविराज, २ मंसिर । सप्तरीमा यात्रुवाहक बसले विहिवार हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने आधा दर्जन यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–८ [...]
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामूदायिक विद्यालय अनिश्चितकालकालागि बन्द भएको छ । गाउँपालिका विरुद्ध आन्दोलनरत कर्मचारीहरुको समर्थन गर्दै शिक्षकहरु पनि आन्दोलित भएपछि विद्यालय भएको हो । कर्मचारीहरुले संयुक्त संघर्ष [...]
राजविराज, २ मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्ना मातहतका सबै संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने भएको छ । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार [...]
राजविराज, २ मंसिर । सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक जना कर्मचारीलाई पदमुक्त गरिएको छ । आचार संहिता विपरित कार्य गरेको भन्दै राष्ट्रिय जनगणना कार्यालय सप्तरीले सुपरिवेक्षक पदमा खटिएका मनोज कुमार [...]
राजविराज, २ मंसिर । सप्तरीमा एक वृद्ध दम्पतीलाई आफ्नै घरमा जलाएर हत्या गरिएको घटनाको तीन वर्ष वित्न लागेको छ । हत्या घटनाको अनुसन्धानमा सुरु गरेका तीन जना प्रहरी उपरीक्षक (एसपी) [...]
राजविराज, १ मंसिर । समाजसेवी स्वर्गीय खटर यादवको सम्झनामा ‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरिएको छ । स्व. खटरका भाइ सप्तरीको राजविराज–७ निवासी छेदी यादवले बुधवार पुरस्कारबारे घोषणा गरेका हुन् [...]
कमलकुमार मण्डल राजविराज, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन र शासकीय प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । मंगलवार सप्तरीको कंचनपुरमा आयोजना गरिएको [...]
काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारलाई नगद हस्तान्तरण गर्न सरकारले १५ दिने सूचना जारी गरेको छ । अर्थ मन्त्रालयले कार्यविधि सार्वजनिक गरेको करिब एक सातापछि सरकारले [...]
राजविराज, २५ कार्तिक । प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयतामाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । विहिवार प्रेस मञ्च सप्तरीले राजविराजमा आयोजना गरेको ‘छठ तथा समाचकेवा पर्वको [...]
राजविराज, २५ कार्तिक । सप्तरीमा गए राति सडक दुर्घटनामा परेर दुई जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका-२ बरमझियास्थित दुर्घटना [...]