काठमाडौँ–सरकारले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । गृह मन्त्रालयले सहसचिव तथा उपसचिव गरी २७ जनाको सरुवा गरेको छ । जसमा केही जिल्लाका सिडिओहरू गृह मन्त्रालय तानिएका [...]

राजविराज–सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले आफ्नो जिम्मेवारी पूरा नगरी बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकीत पार्ने प्रहरी प्रशासनको कार्य सरासर गलत रहेका बताएका छन् । बोर्डरमा मालसमान ओहरदोहर भइरहदा [...]

काठमाडौं–गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी  (सिडिओ) इन्द्रदेव यादवलाई तानेको छ । रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह [...]

राजविराज–बलात्कार गरेको आरोपमा सप्तरीको राजविराजका एक होटेल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ बस्ने २८ वर्षीय आकाश आदर्श रहेका छन् । आफु बलात्कारको शिकार भएकी भन्दै आकाशकै [...]

राजविराज–सप्तरीमा बाढी प्रभावितका लागि विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले गरेको आर्थिक सहयोगको एक करोडभन्दा बढी रकम हिनामिना भएको आरोप लागेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा डब्ल्युएफपीले काठमाडौंस्थित ‘सेवक नेपाल’ नामक [...]

राजविराज–व्यक्तिको कब्जामा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरी, राजविराजको जग्गाबारे भइरहेको अनुसन्धानमा भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले असहयोग गरेको पाइएको छ । सो विषय बाहिरिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान [...]

राजविराज, ४ कार्तिक–सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियामा आइतवार विहान यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ गइरहेको [...]

काठमाडौं–सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले [...]

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ [...]

राजविराज, १ कार्तिक–सप्तरीको राजविराज बजारमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका नक्कली चुरोट बिक्री गर्ने राघवेन्द्र साहु तेली थुनामा पुगेका छन् । उपभोक्ताले दिएको उजुरीका आधारमा गत बुधवार (असोज २३) आन्तरिक [...]

क्याटोगरी छान्‍नुहोस