काठमाडौँ–भाइरल बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको [...]

जनकपुरधाम – मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न मन्त्रीपरिषद् बैठकले [...]

राजविराज–मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको बताएका छन् । सोमबार आम सञ्चार प्राधिकरणले राजविराजमा आयोजना गरेको साइबर सुरक्षा र एआई सम्बन्धि एकदिने अभिमुखिकरण [...]

सर्लाही-सर्लाहीको बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।  बरहथवास्थित नयारोड सडकखण्डमा गएराति उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र [...]

राजविराज, १२ पुस-सप्तरीको बलान बिहुल गाउँपालिका–३ टिकुलियाँस्थित अवैध निकासी–पैठारी (तस्करी) गर्न ‘नो म्यान्सल्याण्ड’सम्मै रातारात सडक बनाएको खुलासा भएको छ । यसअघि स्थानीय व्यापारीले तस्करी गर्न बेल्ही नाकाको सडक नै प्रयोग [...]

काठमाडौं–एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद [...]

जनकपुरधाम–सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक अर्ण बलम्पाकी पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका–८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै उनलाई पक्राउ [...]

जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुर बोल्ट्सका समर्थकमाथि काठमाडौंमा आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । उनले आज विज्ञप्ति जारी गर्दै एनपिएलमा जनकपुर बोल्ट्स तथा सुदूरपश्चिम [...]

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ [...]

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप बनाएको दाबी गर्दै सन् २०२५ भित्र संसारभर उपलब्ध गराउने जनाएको छ । मन्त्रालयले मंगलबार मात्रै क्यान्सरको [...]

क्याटोगरी छान्‍नुहोस