जनकपुरधाम । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी मंसिर १३ र २६ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिबाट निर्वाचनको घोषणा [...]
जनकपुरधाम । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति [...]
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत [...]
राजविराज, ७ जेठ । सप्तरीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट हिजो (विहिवार) एक जना र आज (शुक्रवार) तीन [...]
जनकपुरधाम । राष्ट्रपति कार्यालय शीतल निवासले विहिबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक भएको छ । उक्त अध्यादेशमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नेदेखि युनिफाइड अस्पताल संचालन गर्ने [...]
राजविराज, ७ जेठ । सप्तरीमा शम्भुनाथ नगरपालिका–१२ कुशहामा पोखरीमा डुबेर आज (शुक्रवार) एक बालकको मृत्यु भएको छ । नुहाउने क्रममा सोही ठाउँमा रहेको सार्वजनिक पोखरीमा डुबेर मुनिलाल साहको १० वर्षीय [...]
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिवार र आइतवारका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् । उनले बैठक स्थगित नभएको भन्दै शनिवार र आइतवारका [...]
जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। पछिल्लो पटक बिहिबार मात्रै ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९ हजार [...]
राजविराज, ६ जेठ । सप्तरीमा आज (विहिबार) थप ५९ जनामा कोरोना संक्रमण देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणबाट ५५ जना र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ४ पोजेटिभ [...]
राजविराज, ६ जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख [...]