राजविराज, १७ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सप्तरीको सप्तकोशी नगरपालिकाले वैशाख २१ गते (मंगलबार)सम्मकालागि नगरपालिका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले [...]
जनकपुरधाम, १६ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिका–३ का एक ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सिरहा पिसिआर ल्यावबाट आज (बिहिवार) आएको परीक्षण रिपार्टमा उनी पोजेटिभ देखिएको [...]
राजविराज, १५ वैशाख । मोबाइल चार्जमा राखेर बोल्ने क्रममा सप्तरीका एक किशोरलाई बुधवार दिउँसो करेन्ट लागेको छ । करेन्ट लागेर सुरुङ्गा नगरपालिका–१ तेतरियाका १६ वर्षीय रामु सदायको मृत्यु भएको हो [...]
राजविराज, १५ वैशाख । कोभिड–१९ संक्रमणको महामारीलाई रोकथाम गर्न सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा साप्ताहिक हाट (हटिया) लगाउन रोक लगाइएको छ । नगर प्रमुख शैलेन्द्र कुमार साहको अध्यक्षतामा बुधवार बसेको बैठकले [...]
वैदिक संस्कृतिमा अष्ट चिरञ्जीविको ठूलो प्रसंग पाइन्छ । चिरञ्जीवी भनेको अमरत्व प्राप्त गरेको व्यक्तित्व अर्थात् चिर–जीवन भएको व्यक्ति भन्ने बुझिन्छ । पुराणमा वर्णित आठ महान प्राचीन व्यक्तित्वहरूको समूह हो अष्ट [...]
राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ । आफ्नै छोरीको हत्या गरेको अभियोगमा ४५ वर्षीय तुरन्तलाल बडहीलाई मंगलबार सप्तरी जिल्ला अदालतले जन्मकैद सजायको फैसला [...]
राजविराज, १४ वैशाख । सप्तरी प्रहरीले मास्क विना सार्वजनिक स्थलमा देखिएका ६ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले आइतवारदेखि मास्क प्रयोग [...]
वीरगन्ज । पर्साको वीरगन्जमा सोमबार एकै दिन कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ। मृतक तीन जना पर्सा जिल्लाका हुन्। सोमबार वीरगन्जको नारायणी अस्पतालमा २ जनाको र बयोधा अस्पतालमा १ [...]
राजविराज, १३ वैशाख । सप्तरीमा मास्क नलगाउने ४३५ जना कारबाहीमा परेका छन् । हिजो (आइतवार) देखि आजसम्म ४३५ जनालाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिएको हो । कोरोना भाइरस [...]
राजविराज, १३ वैशाख । सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका ११ जना निजी विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई सार्वजनिक गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले गरेको निर्णय [...]