राजविराज, २१ मघ । सप्तरीमा आज भएको सवारी दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गत अन्तर्गत हनुमाननगर कंकालनि नगरपालिका–१ भारदहस्थित बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना [...]
राजविराज, १७ माघ । एमबीबीएसमा अध्ययनरत सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर २ का दिनेश कुमार मरिक (डोम) परिवारलाई कलेज खर्च जुटाउन समस्या भएको छ । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा [...]
राजविराज, १६ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न दुई खेलमा वडा नम्वर ६ को. मधेपुरा र वडा नम्वर ७ [...]
राजविराज, १६ माघ । शहिद दिवसको अवसर पारेर सप्तरीका स्थानीय तहका कर्मचारी शहिद प्रभुनारायण यादवको शालिकमा शुक्रवार जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारीसमेतले माल्यार्पण गरेका छन् । जिल्ला समन्वय समितिको परिसर स्थित शालिकमा [...]
राजविराज, १५ माघ । कोशी मेलाबाट फर्किरहेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजको नहर छेउमा स ३ प ३०४७ नम्वरको मोटरसाइकल [...]
जनकपुर, १४ माघ । बढ्दो चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहाको सिरहा नगरपालिकाका सवै विद्यालयहरु बन्द गरिएको छ । चिसोले अध्यन–अध्यापनमा समस्या हुन थालेको भन्दै नगरपालिकाले वर्षे विदा कटौती गरी [...]
राजविराज, १३ माघ । नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाईएका आरोपहरु निराधार रहेकोले ती आरोपहरु फिर्ता लिएर मिलेर निर्वाचनमा जान आग्रह गरेका छन् । [...]
राजविराज, १३ माघ । कोरोना भाइरस विरुद्धको खोप सप्तरी आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिएको कोभिसिल्ड नामक खोप प्रदेश हुँदै आज सप्तरी आइपुगेको हो । पहिलो [...]
काठमाण्डौ, १३ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा गरिएको दमनको नेपाल पत्रकार महासंघले भर्त्सना गरेका छन् । महासंघका महासचिव रमेश विष्टले मङ्गलवार प्रेस विज्ञप्ति [...]
राजविराज, १३ माघ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरद्वारा सप्तरीको राजविराजमा कडा सुरक्षाका बीच मङ्गलवार जनजागरण सभाको आयोजना गरिएको छ । राजविराज स्थित राजरङ्गशालामा आयोजना गरिएको कार्यक्रम [...]