राजविराज, ६ पौष । नेपाल मधेशी निजामति कर्मचारी मञ्च सप्तरीको पुर्नरगठन भएको छ । जिल्ला कार्य समितिको सोमवार बसेको बैठकबाट मञ्च सप्तरीको अध्यक्ष पदमा पुनः अजयकुमार झालाई नै सर्वसम्मतले चयन [...]

राजविराज, ५ पौष । सप्तरीको बोदे बरसाईन नगरपालिका–३ का वडा अध्यक्ष अनोज यादवले केही व्यक्तिले मनोमानी गरेर वडा कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । नगरपालिकाले सार्वजनिक पोखरीको ठेक्का लगाउन गरिएको [...]

राजविराज, ५ पौष । संसद् विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतवार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन समेत गरिएको छ [...]

राजविराज, ५ पौष । संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीले आइतवार राजविराजमा प्रदर्शन गरेको छ । संसद विघटन प्रतिगामी, अलोकतान्त्रिक र गैर संवैधानिक कदम रहेको भन्दै नेकपाआवद्ध नेता/कार्यकताहरुले प्रदर्शन [...]

राजविराज, ४ पौष । निर्माण कम्पनीको लापर्वाहीका कारण सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ६ स्थित मुतनी नदीको पुल निर्माण हुन नसक्दा सर्वसाधारण सास्ती झेल्न बाध्य भएका छन् । आठ वर्ष [...]

राजविराज, ३ पौष । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा विहिवार दिउँसोबाट हराएका बालक मृत अवस्थामा फेला परेको छ । सकरपुराका रोहित मुखियाका ५ वर्षीय छोरा आनन्द मुखियाको शव परालले छोपिएको [...]

राजविराज, ३ पौष । सप्तरीको राजविराज नगरपालिका–१६ बोरिमा एकाविहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । विहान करिब ४ बजेतिर गोठमा आगलागी भएको हो । गोठमा [...]

राजविराज, २ पौष । उखु किसानहरुले जारी राखेको आन्दोलनप्रति ऐक्येवद्धता जनाउँदै सप्तरीका अगुवा किसानहरुले विहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । जनता समाजवादी किसान संघको अगुवाईमा प्रशासन कार्यालय [...]

  काठमाडौं, २ पौष । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार दुर्घटना बीमा, जेष्ठ पत्रकार सम्मान वृत्ति लगायत श्रमजीवी पत्रकारको हितमा देखिनेगरि काम गर्न लागेको बताएका छन् । [...]

राजविराज, १ पौष । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी धरौटीमा रिहा भएको छ । सप्तरीको राजगढ गाउँपालिका–२ का ७० वर्षीय सन्तु यादवले दिएको जाहेरीको आधारमा सोही ठाउँका ५५ वर्षीय सिताराम [...]

क्याटोगरी छान्‍नुहोस