राजविराज । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा थप १ जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नं. २ का ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो । ज्वरो आइरहेकी [...]
राजविराज । सप्तरीमा एकैदिन ३२ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका अनुसार विहिवार साँझ र शुक्रवार गरी ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् [...]
तिलाठी कोइलाडी । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न युवाहरुले पनि सक्रियता बढाएको छ । युवाहरुले विहिवार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा मास्क र साबुन वितरण गरेका छन् [...]
राजविराज । राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा गरी सप्तरीमा थप १७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट बुधवार साँझ र विहिवार आएको [...]
राजविराज । मानव अधिकार एवम् सञ्चारकर्मी जंगबहादुर सिंहको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । छोरा राजहंश सिंहसहित बुधवार उनको रिपोर्ट नेगेटिभ आएको हो । गत साउत १४ गते भारतबाट [...]
राजविराज । सप्तरीमा बुधवार मात्रै २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमा हनुमाननगर कंकालिनी नगरपालिकाका १९ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सो नगरपालिका [...]
राजविराज । कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सप्तरी प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञामा पनि जिल्लामा अपराधिक क्रियाकलाप भने रोकिएको छैन् । पछिल्लो बोदे बरसाईन नगरपालिका–५ [...]
राजविराज । सप्तरीमा मंगलवार थप ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राजविराज, हनुमानागर कंकालिनी र सुरुङ्गा नगरपालिकाका १–१ गरी ३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको [...]
राजविराज । भारततर्फ तस्करी गर्न डुङ्गामा लोड गरिएको १ सय ७५ बोरा सेतो मटर सप्तरी प्रहरीले बरामद गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ स्थित कोशी नदीको स्परछेउबाट [...]
राजविराज । बढ्दो कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सक्रियताकासाथ लागेको सप्तरी युथ नेपालले चौतर्फी प्रशंसा बटुलिरहेको छ । महामारीको बेला पनि सप्तरी युथ नेपालआवद्ध युवाहरुले प्रेरणादायी भुमिका [...]