विराटनगर । हिसान मोरङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिएको भन्दै आफ्ना सदस्य विद्यालयलाई कक्षा–११ मा भर्ना नलिन आग्रह गरेको छ । हिसान मोरङको बसेको बैठकले कोरोनाको महामारीको कारण [...]
राजविराज, २२ साउन । सप्तरीको राजविराजस्थित आइसोलेसनमा बसेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित केही विरामीहरुको व्यवहारले आइसोलेसनमा खटिएका महिला स्वास्थ्यकर्मीहरुमा त्रास सृजना भएको छ । विहिवार दिउँसो संक्रमित केही व्यक्तिले महिला [...]
राजविराज, २२ साउन । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीहरुमा विहिवार काेराेना संक्रमण पुष्टि भएको छ । याेसँगै अस्पतालमा मात्रै संक्रमितको संख्या ९ जना पुगेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट [...]
राजविराज । सप्तरीमा मृत्यु भएका तीनै जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको पिसीआर रिपोर्ट आएको छ । तीन जनामध्ये एक ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ [...]
राजविराज । सप्तरीमा बुधवार पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खडक नगरपालिकाका तीन वालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका प्रमुख दुनीयालाल [...]
राजविराज, २१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ स्थित रुपनगरमा तिलगङ्गा आँखा अस्पतालको शाखा सञ्चालन हुने निश्चित भएको छ । कञ्चनरुप नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले [...]
राजविराज, २१ साउन । सप्तरीमा मृत्यु भएका तीनै जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणकालागि बुधवार स्वाब संकलन गरिएको छ । स्वाब संकलन पश्चात उच्च सतर्कताकासाथ शव व्यवस्थापनकालागि जिम्मा लगाइएको स्वास्थ्य कार्यालय [...]
राजविराज, २१ साउन । सप्तरीमा होम क्वारेन्टाइनमा बस्दै आएका एक ४५ वर्षीय पुरुषसहित तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९)सँग मिल्दोजुल्दो लक्षण देखिएका रुपनी गाउँपालिका वडा नं. ५ [...]
राजविराज, २० साउन । सप्तरीमा मंगलवार पनि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ३५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय [...]
कल्याणपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभावकारी रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलवार विहान ५ बजेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले अत्यावश्यक काम बाहेक घरमै बस्न आग्रह [...]