राजविराज–वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसअनुसार सुडीको सम्पत्ति विवरणमा [...]

राजविराज–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री प्रचण्ड को १५ कठ्ठा [...]

राजविराज, ८ जेठ । सप्तरीमा तस्कारीका लागि बलान नदी ‘सेफ जोन’ बनेको छ । व्यापारीहरुले नदीको बाटो प्रयोग गरेर दैनिक ५ लाखभन्दा बढी रुपैयाँ बराबरको बालुवा–गिट्टी भारततर्फ निकासी गर्दै आएको [...]

राजविराज—उपचारका क्रममा मृत्यु भएकी सप्तरीकी एक दलित महिलाको शव बिल तिर्न नसकेर बन्धक भएको पाइएपछि जनप्रतिनिधिसहितका स्थानीयहरु सोमवार साँझ विराटनगरस्थित विराट नर्सिङ होम पुगेका छन् । सप्तरीको बलानबिहुल गाउँपालिका अध्यक्ष [...]

राजविराज–डिभिजन वन कार्यालय सप्तरीले वन संरक्षणसँगै बोटविरुवा तथा जडीबुटी उत्पादन र वृक्षारोपणमा जोड दिएको छ । कार्यालयले सव डिभिजन वन कार्यालय कञ्चनपुरमा वन नर्सरी स्थापना गरी विविध प्रजातिका बोटविरुवा निःशुल्क [...]

काठमाडौँ–बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा [...]

राजविराज–सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालिन प्रमुख शंकर साहले औषधि खरिदमा बदमासी गरेको पाइएको छ । गत मंसिरको दोस्रो साता औषधि खरिद गरेको भन्दै पर्साको वीरगंज [...]

काठमाडौं-सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका [...]

राजविराज–सप्तरीमा आमाको मुख हेर्ने दिन नै एक दलित महिला बलात्कृत भएकी पाइएको छ । शम्भुनाथ नगरपालिका–२ खैरबनामा श्रीमान् र छोरासहित आँपको बगैंचा रुघेर बसेकी ४० वर्षीया दलित महिला गत शुक्रवार [...]

राजविराज–सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयाँललाई बैंक लुट्न गएकाले हत्या गरेको खुलेको छ । आइतवार प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या घटनामा संलग्न रहेका आरोपितलाई सार्वजनिक [...]

क्याटोगरी छान्‍नुहोस