राजविराज–सप्तरीको रुपनी गाउँपालिकाका कर्मचारीले दाखिला गर्नुपर्ने राजस्व रकम आफैंसँग राखेको खुलेको छ । वडा सचिव वीरेन्द्र मेहताले नगदी र मालपोतबाट आम्दानी भएको झण्डै डेढ लाख रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला [...]
राजविराज–प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको बन्द शत्रमा आफना महासचिव अवधेशकुमार झामाथि दुर्व्यवहार भएको भन्दै निन्दा र भर्त्सना गरेको छ । शनिवार मञ्चका अध्यक्ष कमन देवानले विज्ञप्ति [...]
जनकपुरधाम–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन् । सभामुख रामचन्द्र मण्डलले सांसद शर्मालाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ । उनले सशस्त्र [...]
राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सप्तरीको चिम्टीका अग्निपीडितलाई प्रदेश सरकारले घर बनाइदिने घोषणा गरेका छन् । बिहिवार आगलागीस्थल महदेवा गाउँपालिका–१ चिम्टी पुगेर मुख्यमन्त्रीले यस्तो घोषणा गरेका हुन् । ‘मधेश सरकार [...]
राजविराज–भिषण आगलागीले छिनभरमै सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका ६४ परिवारको १ सय १४ वटा घर भएको यादव, सदा र मुस्लिम समुदायको बस्ती खरानी बनेपछि उनीहरु विच्चलीमा परेका छन् । आगलागी भएको [...]
राजविराज–सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितहरुलाई आजबाट निःशुल्क खाना खुवाउने भएको छ । सप्तरी युथ नेपाल र नूर वेलफेयर सोसाईटी सप्तरीको संयुक्त आयोजनामा ‘अग्निपीडितका लागि दैनिक भोजन सेवा कार्यक्रम’ सञ्चालन गरिएको [...]
राजविराज–जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय राजविराजले बलान नदी नियन्त्रण गर्ने नाममा ब्रह्मलूट मच्चाएपछि छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयागले आइतवार स्थलगत अनुगमन गरेको छ । जिल्लाको बलान विहुल गाउँपालिका–४ [...]
राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले भिषण आगलागी हुँदा बस्ती नै सखाप बनेको महादेवा गाउँपालिका–१ चिम्टीका पीडितहरुलाई एक दिनको तलब–भत्ता दिने भएका छन् । बुधवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले तलब–भत्ता [...]
राजविराज - सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीमा मंगलबार भिषण आगलागी भएको छ । दिउँसो अचानक आगलागीमा परी सयभन्दा बढी घर जलेर नष्ट भएको छ । तिब्र गतिमा हुरी आएको समयमा आगलागी [...]
राजविराज–सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा सोमबार आगलागी हुँदा कुटानी पिसानीको मिलसहित लाखौं रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको छ । विहान करिब ११ बजे स्थानीय नन्दकिशोर पंडित ‘नन्दी’ को घरमा [...]