राजविराज, ५ चैत्र । सदरमुकाम राजविराजको मुख्य बजारमै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरी (कोलेनिका) को तीन कठ्ठाभन्दा बढी जग्गामा व्यक्तिले कब्जा जमाएको खुलासा भएको छ । सरकारी जग्गामाथि [...]
राजविराज – सप्तरीको रुपनी गाउँपालिका–२ पिपराहीमा बिहिवार दुई पक्षबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन् । स्थानीय सुर्य नारायण यादवर र शुभ नारायण यादवबीच ऐलानी जग्गामा राखिएको काठको गुम्तीको [...]
राजविराज, ३० फागुन । कीर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप–मेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध उजुरी परेको ७ महिना भइसक्दा पनि छानबिन प्रक्रिया अघि [...]
काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् । शाक्यको प्रस्तावमा पार्टी [...]
राजविराज – राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही गरेको छ । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ [...]
काठमाडौं – तेस्रो राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा विजयी भएका हुन् [...]
राजविराज– सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनीमा अटो अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना [...]
राजविराज, २१ फागुन । एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा सप्तरी उद्योग वाणिज्य संघले थप रहस्य खुलासा गरेको छ । ‘स्क्याम’ले यहाँका वास्तविक व्यवसायी [...]
जनकपुरधाम – धनुषामा ध्वनि प्रदूषण नियन्त्रण गर्न रातिको समयमा डिजे बजाउन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै कसैबाट उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम तत्कालै कारबाही [...]
राजविराज, १९ फागुन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले प्रक्रिया मिचेर औषधि खरिद गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । गाउँपालिकाले गत मंसिरको पहिलो साता १९ लाख २० [...]