राजविराज, २२ पौष । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलमा एक जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । बिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने देवु सदा (मुसहर) [...]
राजविराज, २२ पौष । केही समयअघि पक्षघात (प्यारालाइसिस)ले थला पारेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाँटी मुसहर टोलका ६१ वर्षीय मिहिलाल सदा विचल्लीमा परेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनको [...]
राजविराज, २१ पौष । सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्षलाई पक्राउ गरिएको छ [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ । कारबाहीका लागि गठित छानबिन समितिले आफ्नो काम थालेको हो । गत मंसिर ४ गते सम्पन्न [...]
राजविराज, २० पौष । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि [...]
जनकपुरधाम, १३ पुस । मधेश प्रदेश सरकारले प्रदेशका जिल्लाहरुमा कार्यरत एक सय पचास महिला पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमा गरेको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासंघको [...]
राजविराज – सामाजिक सञ्जालमार्फत पत्रकार अवधेशकुमार झालाई ज्यान मार्ने धम्की दिने नसरुल राजाले माफी मागेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् सप्तरी शाखाका सदस्य समेत रहेका कान्तिपुरकर्मी [...]
राजविराज – गाउँपालिका अध्यक्षसँग फोटो जोडेर सामाजिक सञ्जालमा इज्जत प्रतिष्ठासँग खेलबाड भएको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकामा कार्यरत प्रतिभा यादवले न्यायमा पहलको लागि सबै पक्षसँग आग्रह गरेकी छन् । उनले विज्ञप्ति [...]
जनकपुरधाम – जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको छ। बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका–२ राघोपुरका ३४ वर्षीय पुरण सदाको [...]
काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतिलाई समाधान गर्ने बताएका छन् । आज अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले चुनौतिको डिलमा रहेको अर्थतन्त्रलाई [...]