राजविराज, १ पौष । सप्तरीको राजविराज नगरपालिका क्षेत्रभरिका शहिद परिवारलाई मासिक ५ हजार १ सय रुपैयाँ भत्ता दिन थालिएको छ । नगरपालिकाले शहिद परिवारको सहज जीवनयापनका लागि सहयोग स्वरुप सो [...]

राजविराज, १ पौष । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई प्रहरीले अझैंसम्म पनि पक्राउ नगरेको भन्दै आपत्ति जनाएको छ । महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण [...]

राजविराज, २८ मंसिर । किर्ते गरी नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध परेको उजुरीअनुसार छानविन भइरहदा महेन्द्रले आफ्ना नाममा रहेका जग्गाहरु धमाधम [...]

राजविराज – सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारमा १५ शैय्या (बेड)को अस्पताल बन्ने भएको छ । गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरी अस्पतालको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, [...]

राजविराज । सप्तरीमा १ सय ३८ जना उम्मेदवारको जमानत जफत भएको छ। सप्तरीमा प्रतिनिधि सभातर्फ चुनावी प्रतिस्पर्धा गरेका कुल ७० जना उम्मेदवारमध्ये ५८ जनाको र प्रदेश सभातर्फ प्रतिस्पर्धा गरेका १०६ [...]

इटहरी । वाम गठबन्धन हुँदा २०७४ मै सुनसरीमा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको थियो । जिल्लाका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा आफ्ना उम्मेदवार भएको कांग्रेसका सबै उमेद्वारले जिते । जित्नेमा एक थिए [...]

राजविराज, १४ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको छ । बुधवार एक समारोहको आयोजना गरी बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको हो । घोषणासँगै सो नगरपालिका मधेश [...]

राजविराज, १३ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरबामा घाँटी रेटी एक जनाको हत्या भएको छ । गए राति साढे ९ बजेदेखि वेपत्ता रहेका सोही ठाउँका ५० वर्षीय पप्पु राउतको घाँटी [...]

राजविराज - सप्तरी क्षेत्र नम्बर ४ (ख) मा स्वतन्त्र उम्मेदवार अनिरुद्रकुमार सिंह निर्वाचित भएका छन् । सिंहले जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवलाई २ हजार ६५ मतान्तरले पराजित गर्दै निर्वाचित [...]

राजविराज । सप्तरी क्षेत्र नम्वर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले जितेको छ । जसपाका उम्मेदवार नवलकिशोर साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । साहले निकटतम् प्रतिद्वन्द्वी जनमत [...]

क्याटोगरी छान्‍नुहोस