राजविराज । सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् । यादवले २६ हजार १६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा [...]
राजविराज–सप्तरी क्षेत्र नम्वर ३ (ख) मा पनि जनमत पार्टीले जितेको छ । जनमतका उम्मेदवार शम्भुकुमार साहले ४८ मतान्तरले विजयी भएका हुन् । साहले १० हजार ८६२ मत प्राप्त गरेका छन् [...]
जनकपुरधाम – आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ। पछिल्लो मतगणनाअनुसार मधेस प्रदेशमा नेपाली कांग्रेसले प्रदेशसभातर्फ ३ हजार ९५०, नेकपा एमालेले ३ हजार [...]
राजविराज – सप्तरी क्षेत्र नम्वर २ (क) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका छन् । सिंहले १६ हजार ७३४ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम [...]
राजविराज – सप्तरी क्षेत्र नम्वर २ (ख) बाट जनमत पार्टीका उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् । यादवले १३ हजार ३२५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी [...]
रौतहट – रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले अग्रता कायम गरेका छन्। उनी नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश [...]
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नम्वर १ बाट लगातार चौथो पटक विजयी भएका छन् । सिंहले ७ हजार १४० मत ल्याएर विजयी भएका हुन् । सिंहले [...]
जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीले अग्रता लिएका छन् । जसपाका उम्मेदवार दीपक कार्कीले ११८ मतका साथ अग्रता लिएका हुन् । त्यस्तै, माओवादी केन्द्रका मातृका [...]
झापा – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार [...]
राजविराज – सप्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसलाई पछि पार्दै जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ । जसपाका उम्मेदवार नवलकिशोर साहले १ हजार १४१ मतका साथ अग्रता बनाएका [...]