जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषद्मा रहेका तीन मन्त्रीलाई शुक्रवार बर्खास्त गरेका छन् । यसरी बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकास [...]

राजविराज – सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरणमा सशस्त्रका एक जवानलाई नियन्त्रणमा लिइएको छ । यसअघि बुधवार मात्रै राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर [...]

राजविराज – सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव मृत भेटिएको घटनामा अनुसन्धानका लागि सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) प्रदिप खड्का हेडक्वाटर तानिएका छन् । गत बिहिवार [...]

जनकपुरधाम – निर्वाचन आयोगले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका उमेदवारका लागि उम्मेदवारी फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको [...]

जनकपुरधाम – आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिँदैछ । उम्मेदवार विरुद्ध सोमबार परेका उजुरीमाथि मंगलबार दिनभर छानबिन गरेर [...]

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भेद्भाव र असमानतालाई जरैदेखि उखेलेर फाल्ने क्रान्तिको आवश्यकता रहेको बताएका छन् । जसपा सप्तरीले सोमवार राजविराजमा आयोजना गरेको कार्यक्रममा उनले [...]

जनकपुरधाम – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आइतबार बिहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका [...]

जनकपुरधाम–आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारलाई १९ बुँदा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताको दुई दिनअघि स्वघोषणाको सूचना सार्वजनिक गरेको [...]

राजविराज, २० असोज । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहिवार दिउँसो भारतीय भूमिमा मृत भेटिएका छन् । सिमावर्ती बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गत जिरोगा ग्राम [...]

जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालीहरूको महान् [...]

क्याटोगरी छान्‍नुहोस