राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ बाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनीका २६ वर्षीय प्रकाश यादव र २० वर्षीय तुलसीकुमार दास तथा [...]
-राजेश विद्रोही मेरो मोबाइलमा एकाविहानै एकजना वडा अध्यक्षको फोन आयो । र, उसले भन्यो, म त साँच्चिकै अपहरणमा परेको छु । जीवनमा पहिलो पटक यस्तो भयो । यो कस्तो खालको [...]
काठमाडौं । सरकारमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० पनि सहभागी हुने तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी [...]
सप्तरी । राष्ट्रिय दलित मुक्त जागरण अभियानले नेपालगन्जस्थित २०६२/०६३ का लोकतान्त्रिक सहिद सेतु बिकको सालिक तोडफोड र रोल्पा कारागारमा मृत्यु भएका सुन्दर हरिजनको घटनालाई छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाहीको माग [...]
सप्तरी । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस भव्यताकासाथ मनाएका छन् । सप्तरीको खडक नगरपालिका–७ मा रहेको रजैयाधाँती सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो [...]
जनकपुरधाम, २२ जेठ । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा खसेर यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । जनकपुरबाट भैरहवा [...]
राजविराज, २१ जेठ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले अवाञ्छित तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीलाई पुर्ण रुपले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छिन् । शनिवार ईलाका [...]
जनकपुरधाम। संघीय सरकारले प्रदेशलाई न्यून बजेट दिएको भन्दै मधेश प्रदेशले हरेक वर्षजसो असन्तुष्टि जनाउने गरेको छ । तर, पाएको बजेट खर्च गर्न भने प्रदेश सरकार चुकेको देखिएको छ । आर्थिक [...]
राजविराज, १९ जेठ । त्रियुगा नदीमा पौडी खेल्न हाम फालेर वेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेको छ। विहिवार दिउँसो बेलका नगरपालिका–४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रविण खत्री साथीहरु [...]
राजविराज, १९ जेठ । सप्तकोशी नदीमा बुधवार साँझ हाम फालेका व्यक्तिलाई उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले [...]