राजविराज, १८ फागुन । नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति पदका लागि दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला कार्य समितिको निर्वाचन तालिकाअनुसार बुधवार संस्थापन प्यानलबाट सत्रुधनप्रसाद यादव र [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीकमा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०७९ सालको असार १ र २ [...]

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन [...]

काठमाडौं, १८ फागुन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ [...]

जनकपुरधाम । रुस–युक्रेनबीच जारी द्वन्द्वका क्रममा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सो बारे पुष्टि गरेका हुन् । उनले मृतकका परिवारजन मन्त्रालयको सम्पर्कमा [...]

जनकपुरधाम । धनुषा प्रहरीले डेढ महिनाको अवधिमा ९ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिएको छ । माघ महिनामा ३ र फागुनको १५ गतेसम्ममा ६ वटा बालविवाह रोक्न सफल भएको [...]

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले गएको बिहीबार एक सूचना जारी गरी मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज गरिएको छ । सम्बन्धन खारेजीको निर्णय ०७८ माघ ११ गते [...]

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महाशिवरात्री पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन् । उनले मंगलबार शुभकामना जारी गर्दै महाशिवरात्री पर्वले प्रदेशवासीलाई सत्यको [...]

जनकपुरधाम । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वको अवसरमा आज (मंगलबार) शुभकामना दिएका छन् । उनले सबै नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास समेत प्रकट गरेका हुन् [...]

बीबीसी । युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्। अर्कोतर्फ राजधानी किएभमा खतराको [...]

क्याटोगरी छान्‍नुहोस