जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध सुमधुर बनाउन साझेदारी विकास कोष सहायक सिद्ध हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार स्थानीय तहहरुका लागि [...]
राजविराज, २० फागुन । जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टी सप्तरीका कार्यकर्ता र प्रहरीबीच आज (शुक्रवारं) घम्साघम्सी भएको छ । घम्साघम्सीकै क्रममा प्रहरीले लाठी चार्ज गरेको छ भने [...]
जनकपुरधाम । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आज (शुक्रवार) देखि दाबी विरोध आह्वान गरेको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी [...]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो [...]
जनकपुरधाम । जनकपुरधामबाट पर्यटकीय नगरी पोखराका लागि हवाई उडान सुरु भएको छ। जनकपुरधाम–पोखरा हवाई उडान बिहीबार सुरु भएको हो। जनकपुरधामस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरका अनुसार जनकपुरधाम–पोखरा उडान सातामा [...]
राजविराज, १९ फागुन । मधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । विहिवार सप्तरीको राजविराजमा आयोजना गरिएका एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र [...]
जनकपुरधाम, १९ फागुन । कर्मचारी अभावका कारण मधेश प्रदेश सरकारले गठन गरेको आयोगहरुमा कामकाज प्रभावित हुँदै आएको छ । सरकारले जनलोकपाल आयोग, प्रदेश लोकसेवा आयोग, आम सञ्चार प्राधिकरण, मिडिया काउन्सिल, [...]
जनकपुर । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको परीक्षा सारिएपछि विरोधमा विद्यार्थीले तोडफोड गरेका छन् । गत बुधबार तय भएको परीक्षा सारिएको विरोधमा वीवीए प्रथम वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विरोध गर्दै [...]
रुसले युक्रेनमा गरेको हमलामा दुई हजार गैरसैनिक मारिएका छन्। युक्रेनी अधिकारीले रुसी हमलाबाट दुई हजार गैरसैनिकको ज्यान गएको बुधबार जनाएका हुन्। रुसले युक्रेनमा हमला गरेको एक साता पुगेको छ। रुसी [...]
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। [...]