जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले एकजना कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल [...]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षणमा गएको छ । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र [...]

जनकपुरधाम, ३ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभरका बाढी पीडित किसानहरुकालागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको [...]

विराटनगर । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ। तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु भएको छ भने [...]

राजविराज, ३ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित बुधवार बाढीले कटान गरेको सडक तर्ने क्रममा एक युवक वेपत्ता भएको छ । अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले दशजग्गा क्षेत्रमा [...]

राजविराज । अविरल वर्षाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न भएको छ । सडकमा डेढ फिटसम्म बग्ने गरेका कारणले यातायात समेत अवरुद्ध भएको छ भने आसपासका गाउँबस्तीमा [...]

बिराटनगर । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा [...]

विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो । विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ [...]

सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको पक्षमा वर्षौंदेखि आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन नसकेको पाइएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ [...]

जनकपुरधाम । देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि [...]

क्याटोगरी छान्‍नुहोस