जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४८२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर र एन्टीजेन [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । तराई–मधेस र पहाडको प्रतिनिधित्व हुने गरी समावेशी [...]
जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताको प्रक्रिया थालेपछि उनको गृहजिल्ला रौतहटमा नेता तथा कार्यकर्ताहरु पनि पक्ष विपक्षमा देखिएका छन् । नेता नेपालले नेकपा [...]
जनकपुरधाम । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि [...]
जनकपुरधाम । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेताहरु पनि सनाखतका लागि निर्वाचन आयोग आइपुगेका छन्। महन्थ ठाकुरसहित लोसपाका नेताहरु सनाखतका लागि आयोगको कार्यालयमा पुगेका हुन्। माधवकुमार नेपाल [...]
जनकपुरधाम । बैंक तथा वित्तीय संस्थाले आयात सम्बन्धी व्यवसायबाहेक अन्य उत्पादनमुलक व्यवसायका लागि एक करोडसम्म कर्जा प्रवाह गर्दा आधार ब्याजदरमान २ प्रतिशतमात्रै प्रिपियम थप गर्न पाउने भएका छन् । नेपाल [...]
जनकपुरधाम । देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अरू प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको [...]
राजविराज, ८ भदौ । सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीका अवसरहरू सिर्जना गरी आगामी पाँच वर्षभित्रमा कुनै पनि नागरिकलाई बाध्यताले वैदेशिक रोजगारीमा जानु नपरोस् उद्देश्यकासाथ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ल्याइएको छ । [...]
जनकपुरधाम, ८ भदौ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजना गरिएको बैठकमा उनले प्रदेशस्थित [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको [...]