जनकपुरधाम । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७ लाख १६ हजार नाघेको छ । वल्र्डोमिटर्सको विहिवार अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९० बढी संक्रमित थपिएसँगै संक्रमितको [...]
जनकपुरधाम, १० मंसिर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ९४८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार [...]
जनकपुरधाम, १० मंसिर । सिरहामा रसायनिक मलको आजबाट विक्री वितरण सुरु भएको छ । डिएपी मल आएसँगै कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले सहकारी संस्थाका डिलरमार्फत रसायनिक मलको बिक्री [...]
जनकपुरधाम । छ वर्षीया बालिका हत्या र हत्याविरुद्ध भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि आन्दोलन चर्किएको छ । यसैबीच अवस्था सहज पार्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले [...]
महोत्तरी, १० मंसिर । बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका युवकको गए राति उपचारको क्रममा मृत्यु भएको छ । छ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मंगलवार गरिएको प्रदर्शनमा प्रहरीले [...]
कोरोना भाइरसको संक्रमण रोक्न भनि सरकारले भारतीय सीमा नाकालाई सिल गरेको निकै समय बिति सकेको छ । लकडाउनका समयमा नै नाका सिल गरिएको थियो । अहिले लकडाउन र निषेधाज्ञा समेत [...]
राजविराज ९ मंसिर । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले संघीय सरकार मधेशी जनता संवेदनशी नरहेको बताएका छन् । मंगलवार समाजसेवी डिभिजनल ईन्जिनियर मिश्रीलाल तथा [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार योसँगै मंगलवारसम्म निको हुनेको संख्या २ लाख ४ [...]
राजविराज, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले सीमा क्षेत्रमा बसोवास गर्ने तराई/मधेशका जनताको जीवन अत्यन्त कष्टकर हुन गइरहेको भन्दै भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गर्न माग गरेको छ [...]
राजविराज, ९ मंसिर । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरू भएको छ । गत वैशाखमा हुने भनिएको परीक्षा कोरोना महामारीले रोकिएको थियो । बिहान ८ बजेबाट [...]