जनकपुरधाम । पछिल्लो २४ घण्टामा आज (सोमबार) थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको स्वास्थ्य तथा [...]

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले ६८ वटा जिल्लाको नेतृत्व गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको सो समूहले जानकारी दिएको छ । बाँकी [...]

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले एक व्यक्तिसँग गरेको अडिओ संवाद केही दिनयता सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । सो व्यक्तिसँग गरिएको संवादमा अध्यक्ष यादवले भनेका छन्, ‘छ [...]

जनकपुरधाम, १० फागुन । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको उपचार आजबाट शुरु हुने भएको छ । उनी हिजो (आइतवार) भारतको राजधानी [...]

विराटनगर, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका [...]

जनकपुरधाम, ९ फागुन । धनुषाको नगइराइन नगरपालिका–६ गंगुलीमा आफ्नै बुवा र मामा मिलेर एक बालकको अपहरण गरेको आशंका गरिएको छ । अपहरणमा परेका रमेश साहको ७ वर्षीय छोरा चन्दन साहलाई [...]

जनकपुरधाम, ९ फागुन । केही दिनयता बिरामी परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् । उनी नेपाल वायुसेवा निगमको जहाजबाट [...]

राजविराज, ८ फागुन । सप्तरी प्रहरीले ५ महिनामा ५०५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउने अप्रेशन थालिएसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । देवानी र [...]

राजविराज, ८ फागुन । प्रेस नेपाल, प्रदेश २ का कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी सुरेशकुमार यादवले पाएका छन् । अध्यक्ष श्यामसुन्दर यादवले शनिवार विज्ञप्तिमा जारी गर्दै कार्य व्यस्तता र अन्य महत्वपूर्ण [...]

जनकपुरधाम, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्वल)ले शनिवार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका छन् । [...]

क्याटोगरी छान्‍नुहोस