राजविराज । आफुहरुको भविष्य जोखिममा परेको भन्दै डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा तालाबन्दी गरेका छन् । विद्यार्थीहरूले गम्भीर शैक्षिक अनियमितताको आरोप [...]

राजविराज । जनमत पार्टीका अध्यक्ष सीके राउतले अब संसदीय राजनीतिमा सक्रिय नहुने घोषणा गरेका छन्। उनले आगामी निर्वाचनहरूमा पार्टीको तयारी र संगठन निर्माणमा भूमिका निर्वाह गर्ने तर आफू भने संसदीय [...]

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको [...]

काठमाडौँ, १ चैत — चालु आर्थिक वर्षको फागुनसम्म सरकारको विकास खर्च निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्म पुँजीगत खर्च १९ प्रतिशत मात्र भएको छ। चालु [...]

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा समानुपातिक प्रणालीअन्तर्गत प्राप्त मतका आधारमा सिट बाँडफाँट गरिएको जानकारी दिएको हो। [...]

राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका नेता ई. सुरेन्द्रनारायण यादव हालै सम्पन्न निर्वाचनमा प्राप्त जनाधारबाट आफुहरुको पार्टी विकासको युग शुरुवात गर्न लागेको बताएका छन् । मधेशलाइभ पोडकास्टमा उनले मधेशका मुद्दाका [...]

राजविराज । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले धनुषा क्षेत्र नम्बर १ को निर्वाचन सन्दर्भमा आयोगले गरेको निर्णय सही रहेको बताएका छन् । सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसँग संक्षिप्त [...]

राजविराज । सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी करिब २५ वर्षीय गजेन्द्र दास रहेका [...]

जयप्रकाश आनन्द “जीतमा दुश्मन पनि मित्र हुन्छन् र पराजयमा मित्र पनि शत्रु बन्न जान्छन्।” राजनीति जस्तो कठोर क्षेत्रमा यो पुरानो भनाइ बारम्बार सत्य प्रमाणित हुँदै आएको छ। नेपालको हालको आम [...]

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएकी छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया [...]

क्याटोगरी छान्‍नुहोस