राजविराज । सम्भावित आन्दोलनका कारण शान्ति–सुरक्षा अवस्था प्रभावित हुन सक्ने निष्कर्षपछि सप्तरीको राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार बिहान बसेको बैठकले पछिल्लो सुरक्षा अवस्थाको [...]
गोलबजार । सिरहामा जारी प्रदर्शन हिंस्रक बन्दै जाँदा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादव रहेका छन्। [...]
काठमाडौं, १३ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीसहित विभिन्न जिल्लामा हालै भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। [...]
काठमाडौं, १३ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गरिने तथा पीडितलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया [...]
राजविराज । सुनसरीमा पछिल्ला केही दिनदेखि जारी तनावका बीच जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको दायरा थप विस्तार गरेको छ। यसअघि दक्षिणी क्षेत्रका केही स्थानमा मात्र सीमित रहेको कर्फ्यू अब महेन्द्र राजमार्गको [...]
सुनसरी, साउन ११ — देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरेको छ। [...]
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैया (सर्लाही) का प्रमुख अनुपम ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको छ। [...]
जनकपुरधाम । मधेश प्रदेश सरकारले सञ्चारसम्बन्धी नयाँ विधेयक ल्याउने तथा स्वायत्त सञ्चार संस्थाहरूको संरचनामा परिवर्तन गर्ने तयारी गरेको भन्दै प्रेस मञ्च नेपाल र प्रेस जनमत सङ्घले विरोध जनाउँदै आन्दोलनको चेतावनी [...]
राजविराज । सप्तरी प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बुधबार मध्यराति भारततर्फ लैजाँदै गरिएको अवस्थामा हनुमाननगर–रमपुरा मल्हनियाँ नाका हुँदै जाने क्रममा तीन वटा सवारीसाधनबाट ३३ क्विन्टल [...]
लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम. एस. पाललाई पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। आयोगका अनुसार सिरहाको लहान नगरपालिका–६ [...]