काठमाण्डौ, ८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनको विषयमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रदेशका भौतिक पूर्वाधार [...]
काठमाडौं । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। [...]
हेटौंडा, ६ साउन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ रहेको बताएका छन् । आज हेटौंडामा [...]
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ। विहिवार मन्त्रालयमा मन्त्री यादव र राजदूत श्रीवास्तवबीच भेटघाट भएको हो । [...]
जनकपुरधाम । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ । महासंघले विज्ञप्ति गर्दै अनुभवी कर्मचारी हटाउँदा स्थानीय सरकारका [...]
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी संख्या पुगेको छ । आर्थिक वर्ष ०७८/७९ मा १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष ०७७/७८ बाट जिम्मेवारी [...]
काठमाडौं । राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले दुनियाँका शक्ति राष्ट्रहरु नेपालालाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर अग्रसर भएको आरोप लगाएका छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले [...]
राजविराज । पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवले ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति’को नियतमाथि प्रश्न उठाएका छन् । उनले मधेशलाइभको ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षणः बजेट सिध्याउनकै लागि काम!’ [...]
काठमाडौं, ३० असार । निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् [...]
राजविराज, २९ असार । भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएसँगै राजविराज नगरपालिकाका मेयरसहित अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पदबाट स्वतः निलम्बित हुने भएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को [...]