काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा कैदीबन्दीहरुले पनि मत खसाल्न पाउने भएका छन् । सर्वोच्च अदालत आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । आदेशसँगै [...]

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको शपथ आज हुँदैछ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् [...]

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने [...]

जनकपुरधाम, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अवकाश प्राप्त झाको [...]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका [...]

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे [...]

काठमाडौं, ४ असार । चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ । जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ [...]

महेन्द्रनगर, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका पक्षमा समर्पित भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । शुक्रवार नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आयोजित [...]

जनकपुरधाम । गृह मन्त्रालयले सर्लाही हरिपूर्वा नगरपालिका–९ निवासी सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टर सुजितकुमार साहलाई कारवाही गर्ने तयारी गरेको छ । उनी काठमाडौंस्थित एपिएफ अस्पताल, बलम्बुमा कार्यरत छन् । [...]

जनकपुरधाम, १ असार । सरकारले आजदेखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । आजबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ । गत [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780