राजविराज । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीको शनिवार निधन भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर–५, पातो निवासी चौधरीको आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको [...]
काठमाडौँ, २५ पुस । बाबुको पहिचान नखुलेका व्यक्तिहरूलाई आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशन [...]
काठमाडौं, २४ पौष । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष इन्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा जसपा [...]
काठमाडौँ । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी निर्वाचन प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै [...]
देवदह (रूपन्देही), २३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन संविधान संशोधन तथा पुनर्लेखन, संघीयता सुदृढीकरण र आम नागरिकलाई न्याय दिलाउने [...]
जनकपुरधाम । दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वका लागि बन्द सूचीमा समावेश भएका डा. रामजी रामले आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेका छन्। डा. रामले बन्द सूचीमा नाम समावेश हुनु व्यक्तिगत [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि मधेश प्रदेशबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीका अनुसार अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह तथा दलिततर्फ [...]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेकी गोल्डस्टार ‘शुज’की कार्यकारी निर्देशक विदुषी रानाको आनोचना हुन थालेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले समानुपातिक [...]
सर्लाही, २२ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत सर्लाहीका चारवटा निर्वाचन क्षेत्रबाट नौ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जसपा नेपाल सर्लाही जिल्ला [...]
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देशका केही भूभागमा पछिल्ला दिनहरूमा देखिएका सम्प्रदायगत असमझदारी, वैमनस्यता र द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सम्पूर्ण नेपालीलाई अपिल [...]