राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधिले एक दलित युवकलाई निर्घात कुटपिट गरेका छन् । वडा नम्बर १ का वडाध्यक्ष पिताम्बर यादवले सोही वडाका २५ वर्षीय परुषोत्तम सदालाई निर्घात कुटपिट गरेका [...]

जनकपुरधाम । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । गत शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको यस वर्षको मनसुन आज देशको समग्र भू-भागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी [...]

जनकपुरधाम, २५ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ७८५ जनामा कोरानाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनाको परीक्षण भएकोमा ७८५ जनामा संक्रमण [...]

राजविराज, २५ असोज । चाडपर्वमा हुनेसक्ने अवाञ्छित तथा अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सप्तरी प्रहरीले विशेष सुरक्षा कार्य योजना ल्याएको छ । योजनाअन्तर्गत जिल्लामा एउटा कमाण्डर सेन्टर स्थापना गरी ६२२ जना [...]

जनकपुरधाम । राष्ट्रियसभाको सोमबारको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा [...]

काठमाडौं, २५ असोज । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको [...]

राजविराज । सप्तरीका स्थानीय तहमा कार्यरत एमआईएस अपरेटर तथा फिल्ड सहायक कर्मचारीहरुले बडादशैंको अवसरमा शनिवार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । एमआईएस अपरेटर तथा फिल्ड सहायक कर्मचारीहरुको समितिद्वारा [...]

काठमाडौं, २४ असोज । नेपाल र भारतबीच जयनगर–कुुर्थाखण्डमा यात्रुवाहक रेलसेवा सञ्चालनको काम कानुनी अड्चनले रोकिएको छ । आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको तथा अन्तरदेशीय रेल सेवा सञ्चालनका लागि नेपाल–भारतबीच सम्झौता [...]

राजविराज, २३ असोज । सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चौकमा बसको ठक्करबाट मोटरसाइकलमा एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शनिवार बेलुका दुर्घटना भएको हो । पूर्वतर्फ आउँदै [...]

राजविराज, २३ असोज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ मा स्कारपिओको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । स्थानीय तुलसी चौधरीको १० वर्षीय छोरा सुशिल चौधरीको मृत्यु [...]

क्याटोगरी छान्‍नुहोस