जनकपुरधाम । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । यसअघि गत आइतबार बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को अवरोधले स्थगित [...]

राजविराज, २३ फागुन । मधेशलाइभ डटकमको सम्पादकमा सन्तोष कुमार चौधरी नियुक्त भएका छन् । आइतवार अभिव्यक्ति मिडिया प्रालिको कार्यालय राजविराजमा आयोजित विशेष कार्यक्रममा सम्पादक चौधरीलाई स्वागत गरिएको हो । चौधरीलाई [...]

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियान सम्बन्धी अन्तरक्रियामा सो कुराको जानकारी [...]

जनकपुरधाम, २१ फागुन । गृह मन्त्रालयले हिरासतमा रहेका नेपाल कम्युनिस्ट (विप्लव समूह) नेता कार्यकर्तालाई रिहाइ गर्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै प्रमुख जिल्ला अधिकारीले [...]

जनकपुरधाम । सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बीच बिहिबार ३ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट भएको सहमतिअनुसार विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप [...]

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ [...]

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ गान्धी आश्रमकी एक २० वर्षीया युवतीको मंगलवार माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएकी छन् । वडा नम्वर १ काला [...]

जनकपुरधाम, १८ फागुन । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारपछि आज नेपाल फर्किंदै छन् । नेपाल वायु सेवा निगमको जहाजमार्फत उनी नेपाल फर्किन लागेकाे उनका प्रेस सल्लाहकार [...]

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत [...]

क्याटोगरी छान्‍नुहोस