राजविराज, १३ माघ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरद्वारा सप्तरीको राजविराजमा कडा सुरक्षाका बीच मङ्गलवार जनजागरण सभाको आयोजना गरिएको छ । राजविराज स्थित राजरङ्गशालामा आयोजना गरिएको कार्यक्रम [...]
राजविराज, १३ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले आज राजविराजमा जनजागरण सभा आयोजना गर्दैछ । ‘चलु राजविराज, भरु राजविराज’ नाराकासाथ रंगशालामा जनजागरण सभा गर्न [...]
जनकपुर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकबाट डिएसपीहरुलाई एसपीमा [...]
जनकपुर, १२ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३ महिला र २०६ जना पुरुषमा संक्रमण [...]
जनकपुर, १२ माघ । प्रदेश २ सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने भएको छ । सोमवार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट [...]
जनकपुर, १२ माघ । महोत्तरीको औरही नगरपालिका–४ कठुधारचौकमा आज टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गौशाला–सम्सी सडकखण्डमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको [...]
जनकपुर । नेकपाका दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राख्ने निर्णयअनुसार सोमबार थप संघर्षका कार्यक्रम [...]
जनकपुर । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्षले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको छ । विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएकोले साबिककै विवरण कायम रहेको जानकारी [...]
राजविराज, १२ माघ । सप्तरी जिल्लामा क्रियाशिल सूचना, प्रविधीको क्षेत्रमा कार्यरत व्यक्तिहरुको एक भेलाले कम्प्युटर एसोसिएसन नेपालमहासंघको तदर्थ समिति गठन गरिएको छ । ईन्फोल्याण्ड कम्प्युटर अफ आइटीका प्रोप्राइटर राजाराम प्रसाद [...]
मतदाता नामावलीलाई अद्ययावधिक र त्रुटि रहित बनाउन जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा आयोजित मतदाता नामावली अद्ययावधिक (दाबी विरोध समेत) कार्यक्रम २०७७ अन्तर्गत सहायक नाम दर्ता अधिकारीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ [...]