राजविराज, ४ चैत । देशभरका ७७ वटै जिल्लामा भोली (विहिवार)बाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय भएको छ । निर्वाचन आयोगले आज (बुधवार) सो निर्णय गरेको हो । आयोगले [...]

जनकपुरधाम । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । बुधवार महासंका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बसेको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको [...]

उमेश कुमार साह बोदे बरसाईन (सप्तरी), ३ चैत । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ मा भारतबाट ल्याउँदै गरेको अवैध बोइलर कुखुरा बरामद गरिएको छ । सशस्त्र वेश क्याम्प बोदे बरसाईनबाट खटिएका [...]

राजविराज, ३ चैत । आगलागीका कारण सप्तरीमा वर्षेनी सयौं घर जल्छन्, सर्वसाधारणको उठिवास हुन्छ । कतिपय आगलागीका घटनामा सर्वसाधारणले ज्यानै गुमाउनु परेको छ । यसै अवस्थालाई मध्यनजर गरी स्थानीय तहहरुमा [...]

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा आज (मंगलवार) दिउँसो ४ बजे सर्वदलीय बैठक बस्दैछ । शीतल निवासमा बस्न लागेको सर्वदलीय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । बैठकमा संसदमा [...]

राजविराज, १ चैत । आम सञ्चार प्राधिकरण, प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले प्रदेशभरिका सञ्चारमाध्यमलाई सवल बनाउनेतर्फ कार्य भइरहेको बताएका छन् । सप्तरीको राजविराज आइतवार आयोजना गरिएको ‘सुरक्षित र व्यवसायिक [...]

राजविराज, १ चैत । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सदस्यता शुद्धिकरण अभियान अन्तर्गत ५० प्रतिशत शुद्धिकरण भइसकेको बताएका छन् । सप्तरीको राजविराज आइतवार आयोजना गरिएको ‘सुरक्षित र व्यवसायिक पत्रकारिताका [...]

राजविराज, १ चैत । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतवार भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । मोर्चाले आइतवारै विज्ञप्ति जारी [...]

राजविराज, १ चैत । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतवार दिउँसो बम विष्फोट भएको छ । विस्फोटमा आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर [...]

जनकपुरधाम । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । यसअघि गत आइतबार बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को अवरोधले स्थगित [...]

क्याटोगरी छान्‍नुहोस