वीरगञ्ज महानगरपालिकाका मेयर विजय सराबगीद्वारा विहीबार राती फेसबुक पेजमा सार्वजनिक गरिएको सम्वोधन ।) आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु, विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर [...]
राजविराज, १५ साउन । उच्च अदालत जनकपुरमा कार्यरत एक न्यायाधीशमा कोरोना पोजेटिभ आएपछि शुक्रवारदेखि साउन मसान्तसम्म निश्चित बाहेक अन्य कामकार्वाही स्थगन गर्ने निर्णय भएको छ । उच्च अदालत, जिल्ला अदालत [...]
राजविराज, १५ साउन । राष्ट्रिय सभा सदस्य समेत रहेका नेकपाका नेता सुमनराज प्याकुरेलले भारतीय पक्षले आफ्नो प्रतिवद्धता पुरा नगरेका कारण नेपालको सिमावर्ती जिल्लाहरुमा कोरोना संक्रमण फैलिएको दावी गरेका छन् । [...]
जनकपुरधाम, १५ साउन । बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न प्रदेश २ सरकारले विहिवार थप ७ करोड रुपैयाँ निकासा गरेको छ । प्रदेशमा कोभिड अस्पताल निर्माण, सञ्चालित आइसोलेशनको व्यवस्थापन लगायत कार्य [...]
राजविराज, १५ साउन । विगत केही दिनयताको निरन्तरको वर्षा र बाढीका कारण सप्तरी र सिरहा जिल्लाको १८ हजार ३ सय २३ हेक्टर जग्गामा लगाईएको धान बाली डुबानमा परेको छ । [...]
राजविराज, १५ साउन । सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले प्रदेशभरि नै कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै पुनः लकडाउन गर्न माग गरेका [...]
राजविराज । गत आर्थिकमा ७ सयभन्दा बढी निजामती कर्मचारीले राजीनामा गरेका छन । संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि निजामती कर्मचारीले [...]
राजविराज, १४ साउन । घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा (नासु) कृष्ण बल्लभ ठाकुरविरुद्ध बुधवार विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर गरिएको छ । [...]
राजविराज । नेपालमा कोरोना संक्रमणका कारण बुधबार मात्रै तीन जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्साका २ र मोरङका १ जना छन । पछिल्लो पटक नेशनल मेडिकल कलेजमा उपचाररत [...]
राजविराज । यस वर्ष समयमै वर्षा भएका कारण सप्तरी जिल्लामा शत प्रतिशत रोपाई भएको छ । जेठ महिनादेखि नै नियमित वर्षा भईरहेका कारण किसानहरुले असारको पहिलो सातादेखि नै रोपाई शुरु [...]