जनकपुर, २२ माघ । धनुषाको जनकपुरधाममा आमहड्ताल सफल पार्न सडकमा उत्रिएका नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परेर पार्टीका केन्द्रीय नेता रामचन्द्र झालाई टाउकोमा चोट [...]

जनकपुरधाम, २१ मघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकतान्त्रिक शक्तिहरुलाई एकजुट भएर अघि बढ्नुपर्ने विकल्प नरहेको बताएका छन् । प्रदेशसभाको तेश्रो वार्षिकोत्सवको अवसरमा बुधवार आयोजना गरिएको कार्यक्रममा उनले [...]

राजविराज, २१ माघ । सप्तरीमा १८ महिनादेखि वेपत्ता रहेकी एक महिलाको कंकाल आज फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी ७५ वर्षीया पत्नी रासोदेवी पण्डितको कंकाल फेला परेको [...]

जनकपुर, १८ माघ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुको नियुक्त भएको छ । प्रदेश सरकारको निर्णय अनुसार प्रतिष्ठानमा पदाधिकारीहरुको नियुक्ती भएको हो । प्रदेश २ सरकारद्वारा स्थापित सो प्रतिष्ठानको उपकुलपतिमा [...]

जनकपुर, १४ माघ । बढ्दो चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहाको सिरहा नगरपालिकाका सवै विद्यालयहरु बन्द गरिएको छ । चिसोले अध्यन–अध्यापनमा समस्या हुन थालेको भन्दै नगरपालिकाले वर्षे विदा कटौती गरी [...]

राजविराज, १३ माघ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरद्वारा सप्तरीको राजविराजमा कडा सुरक्षाका बीच मङ्गलवार जनजागरण सभाको आयोजना गरिएको छ । राजविराज स्थित राजरङ्गशालामा आयोजना गरिएको कार्यक्रम [...]

जनकपुर, १२ माघ । प्रदेश २ सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने भएको छ । सोमवार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट [...]

लहान, १० माघ । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित जिवाखोलाको पुलमा शनिवार विहान प्रेसरकुकर बम फेला परेको छ । प्रहरी टोलीले गस्ती गर्ने क्रममा सो प्रेसरकुकर बम फेला पारेको हो । [...]

राजविराज, ९ माघ । भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारीमाथि शुक्रवार कुटपिट भएको छ । सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत मनोजकुमार साहमाथि कुटपिट भएपछि दिउँसो १२ बजेपछि कार्यालयको कामकाज [...]

राजविराज, ८ माघ । सत्तारुढ पक्षको नेकपा निकट राष्ट्रिय युवा संघ सप्तरीद्वारा राजविराज स्थित राजरंगशालामा विहीबार वृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो । कार्यक्रममा विवाद उत्पन्न हुनसक्ने सम्भावना [...]

क्याटोगरी छान्‍नुहोस