राजविराज, १३ चैत । प्रदेश २ मा लागुऔषधको कारोबार बढेको छ । पछिल्लो पटक गए राति मात्रै सप्तरीको बलान बिहुल गाउँपालिका–२ बाट ठुलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरिएको छ । [...]
इटहरी, १२ चैत । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आउँदो महाधिवेशनमा कोईराला परिवार एकै ठाउँमा हुने बताएका छन् । बिहिबार इटहरीमा गिरिजा प्रसाद कोईराला फाउण्डेसन युवा तथा खेलकुद विभाग [...]
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट खैरो हेरोइन (ब्राउनसुगर) लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१५ का २२ बर्षीय सुजन धमला, २५ बर्षीय बिधान आलेमगर, १९ बर्षीया [...]
जनकपुरधाम, १२ चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै उत्तम शासन व्यवस्थाका लागि आवश्यक कार्यक्रमहरु तुर्जमा गर्नु पर्नेमा जोड दिएका छन् [...]
इटहरी, १२ चैत । सुनसरी प्रहरीले जबरजस्ती करणी, ठगी र चोरीमा संलग्न रहेका गिरोहका पाँच जनालाई पक्राउ गरेको छ । एक साता यता पक्राउ गरिएका पाँचै जनालाई बुधवार पत्रकार सम्मेलन [...]
जनकपुर, ११ चैत । केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सिमासँगै जोडिएको प्रदेश २ मा पनि संक्रमणको जोखिम बढेको छ । खुला सिमा नाकाका कारण संक्रमित सहजै प्रवेश [...]
जनकपुरधाम । पर्साको वीरगंज महानगरपालिका–१३ बाट कटुवा पेस्तोलसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्वर १४ का २७ वर्षीय दिपेन्द्र साह र सोही ठाउँका २३ वर्षीय [...]
विराटनगर, ११ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दलका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधवार बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को [...]
विराटनगर । सुनसरीको इटहरीमा फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ ले प्रतियोगिता गर्न लागेको हो । गिरिजा प्रसाद कोइरालाको ११ [...]
विराटनगर, १० चैत । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी र एमालेको संयुक्त सरकार भएको हुँदा यस्तो बेला आफुले चाहेर पनि प्रधानमन्त्री बन्न नसकिने स्पष्ट पारेका छन् । सुनसरीको [...]