जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेका छन । इस्लाम धर्मालम्बीहरूको महान पर्व ईल–उल फित्रको अवसरमा [...]
जनकपुरधाम । कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा जारी गरिएको छ । डीसीसीएमसीको बिहीबारको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी २१ जेठको राति [...]
राजविराज । सप्तरी प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहिबार एक सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान [...]
जनकपुरधाम । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ । सदरमुकाम गौरस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो । बिहीबारसम्म कोरोना [...]
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले नेतृ पशमीना कादरीलाई प्रदेश २ को साँसद बनाएको छ । उनी वीरगञ्ज महानगरपालिका १२ की हुन् । नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेश साँसदहरु रामचन्द्र मण्डल, [...]
जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या २५ हजार २ सय ६४ जना पुगेको छ । गत २४ घण्टामा मात्र प्रदेश २ मा ५ सय १७ जना संक्रमित थपिएको [...]
राजविराज, ३० वैशाख । सप्तरीमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म २० जनाको मृत्यु भएको छ । वैशाख २ गतदेखि अहिलेसम्ममा २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय [...]
जनकपुरधाम । प्रदेश २ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको [...]
जनकपुरधाम । धनुषामा जेठ १० ओ गतेसम्म निषेधाज्ञा थप हुने भएको छ । बिहीवार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । [...]
जनकपुरधाम । सिरहा प्रशासनले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकमाथमका लागि भएको खर्च तथा योजनाको विवरण अद्यावधिक गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ । सिरहा प्रशासनले जिल्लाका सम्पूर्ण स्थानीय तह, सम्बन्धित [...]